शिक्षा विधेयक र निजामती विधेयकलाई पारित गर्ने कार्यसूची तय गर्न संसद सचिवालयलाई निर्देशन
काठमाडौँ। सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन अपिल गरेका छन् । प्रतिनिधि सभाको छैटौँ अधिवेशन प्रारम्भ भएको अवसरमा संसदमा संक्षिप्त सम्बोधन गर्दै सभामुख घिमिरेले संसदले निर्माण...