सभामुख घिमिरेले भने-प्रतिगामीहरूले वितृष्णाभित्र खेल्ने कोसिस गर्दैछन्
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरूले खेल्ने कोसिस गरिरहेको टिप्पणी गरेका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले वितृष्णाको वातावरणमा खेल्ने कोसिसलाई राजनीतिक दलहरू र...