संसदीय कामकारबाहीले गति लिएका छन् : सभामुख
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्य हुँदै गर्दा सांसदहरुले आज राखेको समीक्षात्मक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चालू अधिवेशनबाट प्राप्त गरेका अनुभव र अभ्यासबाट...