सभामुखको कार्यालय ‘हाई ज्याक’ भयो, संसद्मा कुनै प्रतिपक्ष छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि हाई ज्याक भएको बताएका छन् । शनिबार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागी...