सभामुखको निर्वाचनमा अनिवार्य उपस्थित हुन काँग्रेसको ‘ह्विप’
काठमाडौँ । प्रतिनिधि सभाका सभामुखको निर्वाचनमा अनिवार्य उपस्थित हुन नेपाली काँग्रेस संसदीय दलले ‘ह्विप’ जारी गरेको छ। काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ‘ह्विप’ जारी गरेका हुन्। काँग्रेसले आफ्ना...