बागमतीका सभामुख पाठकले लिए शपथ
काठमाडौँ । बागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। शुक्रबार प्रदेशसभा बैठकबाट सभामुख पदमा निर्वाचित भएका पाठकले शपथग्रहण गरेका हुन्। सभामुख पाठकलाई प्रदेश प्रमुख यादवचन्द्र...