आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । आज दिउँसो २:३० बजे नयाँ बस्ने गरी समितिको बैठक आह्वान गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी...