सभामुखविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौँ। सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा नभ्याइनेमा राखिएको छ । हेर्न नभ्याइने भएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटको मुद्दा बुधबार सुनुवाइ नगरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा...