सामाजिक सद्भाव कायम गर्न सबैलाई प्रेरणा मिलोस्- सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले सोनाम ल्होसार आपसी एकता, मेलमिलाप र सामाजिक सद्भाव कायम गर्न प्रेरणाप्रद बनोस् भन्ने कामना गरेका छन् । सोनाम ल्होसारका अवसरमा आज जारी शुभकामना सन्देश जारी...