निर्बाध सदन सञ्चालन गर्न सचेतकहरूसँग परामर्श गर्दै सभामुख
काठमाडौँ । बिना अवरोध सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका निम्ति आमन्त्रण गरेका छन् । सङ्घीय संसद्का प्रवक्ता एकराम...