जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे…
भक्तपुर । “सम्माननीय सभामुखज्यू, संसदमा माइक तोडफोडलगायत असंसदीय गतिविधि गर्ने, संसद् बैठकमा पूरा समय नबस्ने सांसदलाई कारबाही हुँदैन, शिक्षा विधेयक संसदबाट कहिले पारित हुन्छ ?”,आज यस्तै प्रश्नबाट घेरिए प्रतिनिधि सभाका...