सांसदहरू बैठकमा आउनै नमान्ने सभामुखसँग संसदीय समितिका सभापतिहरूको गुनासो
काठमाडौँ । प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूले समितिको बैठक राख्दा गणपूरक संख्या पुर्याउनै कठिन रहेको गुनासो गरेका छन् । प्रतिनिधि सभाको फुल हाउसमा गणपूरक संख्या नपुग्दा त्यसले बहस सिर्जना गर्ने...