राष्ट्रपति पौडेल र अजरबैजानका समकक्षी लियेभबीच भेटवार्ता
बाकु । राष्ट्रपति रामचन्द्र पौडेल र गणतन्त्र अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग आज भेटवार्ता भएको छ । भेटका क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न गरिएका प्रतिबद्धताहरू पूरा गर्न सबै...