काँग्रेस उपसभापति गुरुङको नेतृत्वमा देशव्यापी कार्यक्रम समन्वय समिति गठन
काठमाडौँ । नेपाली काँग्रेसले उपसभापति धनराज गुरुङको नेतृत्वमा देशव्यापी कार्यक्रम समन्वय उपसमिति गठन गरेको छ। सभापति शेरबहादुर देउवाले उपसभापति गुरुङको नेतृत्वमा उक्त उपसमिति बनाएका हुन्। काँग्रेस स्थानीय तह निर्वाचन परिचालन...