जिल्ला स्तरीय समन्वय बैठक डोटीमा सम्पन्न, असल अभ्यासको आदान प्रदान
डोटी । जिल्लामा गरेका असल अभ्यासको आदान प्रदान गर्दै अन्तर जिल्ला स्तरीय समन्वय बैठक आइतबार डोटीमा सम्पन्न भएको छ जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा सुदूरपश्चिम प्रदेशका तिन पहाडी जिल्लाका प्रमुख...