कर्णालीका मुख्यमन्त्री शाहीले नियुक्त गरे समन्वय विज्ञ सल्लाहकार
काठमाडौँ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले जिम्मेवारी सम्हालेको १० महिनापछि समन्वय विज्ञ सल्लाहकार नियुक्त गरेका छन् । मुख्यमन्त्री शाहीकै गृह जिल्ला हुम्लाकी याङजुङ्ग डोल्मा लामालाई मुख्यमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा नियुक्त...