बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशित गर्ने समय थप
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्था र पूर्वाधार बैंकहरुलाई चालु आर्थिक वर्षको प्रथम त्रैमासको अन्तरिम वित्तीय विवरण प्रकाशित गर्ने म्याद थप गरेको छ । राष्ट्र बैंकले सूचना जारी...