दोषीलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकहरूले शुक्रबार काठमाडौँको तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड, आगजनी र लुटपाट गरेका क्षेत्रको निरीक्षण गरेका छन् । गृहमन्त्री लेखकसहित गृह सचिव गोकर्णमणि दुवाडी र...