सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । ललितपुरमा तीन दिनसम्म चलेको पार्टी केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको...