‘इन्डियाज वेस्ट डान्सर’ सिजन-३ को उपाधि नेपालका समर्पण लामालाई
काठमाडौँ। भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज वेस्ट डान्सर’ सिजन ३ को उपाधि नेपालका समर्पण लामाले जितेका छन् । शनिवार रातीको ग्राण्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारतीय रुपैयाँ जितेका...