विवाहको तीन वर्षपछि समलिङ्गी विवाहले पायो कानूनी मान्यता
पाल्पा । पाल्पामा समलिङ्गी विवाहलाई कानूनी मान्यता दिँदै विवाह दर्ताको प्रमाण पत्र प्रदान गरिएको छ । विवाह गरेको तीन वर्षपछि पाल्पाको रामपुर नगरपालिका-९ जब्गादीका ३१ वर्षीया चिना कुमारी नेपाली र...