समुदाय–प्रहरी साझेदारी : ७ सय ४० स्थानीय तहसँग समझदारी
काठमाडौं । समाजमा शान्तिसुरक्षा स्थापनार्थ नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालनका लागि अहिलेसम्म देशका ७४० स्थानीय तहसँग समझदारी गरेको छ । नेपालका कूल ७५३ स्थानीय तहमध्ये १३ स्थानीय तहसँग समझदारी...