जसपाको कर्णालीस्तरीय किसान महासंघमा थापामगर
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)निकट समाजवादी किसान महासंघको कर्णाली प्रदेश समिति गठन भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार भएको भेलाले मदन थापामगरको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति चयन गरेको...