२६ फाल्गुन २०७९, शुक्रबार
चार कम्युनिस्ट पार्टीले गरे संयुक्त मोर्चाको घोषणा
काठमाडौँ । ४ कम्युनिस्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक...