समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ चयन
काठमाडौँ । नेकपा (एस) सम्बद्ध समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा शम्भु श्रेष्ठ चयन भएका छन् । आइतबार काठमाडौँमा सम्पन्न भेलाले उक्त निर्णय गरेको हो । संगठनका उपाध्यक्षमा हृदय भुसाल, महासचिव रोहितकुमार...