समाजवादी प्रेस सङ्गठनको अधिवेशन आजदेखि
काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने छन् । सङ्गठनका केन्द्रीय...