माओवादी पदाधिकारी बैठक : समाजवादी फोरम बनाउने प्रचण्डको प्रस्ताव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी फोरम बनाउने प्रस्ताव गरेका छन् । सोमबार बसेको पदाधिकारी बैठकमा उनले समाजवादतिर जान सहमत शक्तिहरूलाई एउटै ठाउँमा ल्याउन त्यस्तो फोरमको...