समाजवादी मोर्चाको संयोजकमा माधव नेपाललाई यथावत राख्ने निर्णय
काठमाडौँ । समाजवादी मोर्चाले संयोजकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई यथावत राख्ने निर्णय गरेको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाललाई संयोजकमा यथावत राख्ने निर्णय गरेको...