‘प्रधानमन्त्रीको कुर्सीबाट भ्रष्टाचारविरुद्ध लड्नुस्, सडक मोर्चामा हामी साथ दिन्छौँ’- ‘विप्लव’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारले भ्रष्टाचार र मानव बेचबिखनविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लड्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीको कुर्सीबाट भ्रष्टाचारविरुद्ध लडेमा सडकबाट आफूले साथ...