समाजवादी मोर्चा नेपालको घोषणा, यस्तो छ सहमतिपत्र (पूर्णपाठ)
काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चा नेपालको औपचारिक घोषणा गरिएको छ । राष्ट्रिय सभागृहबाट घोषणा भएको मोर्चाले १५ बुँदे प्रतिबद्धता जनाएको छ । सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक...