समृद्धिबाटै समाजवाद क्रान्तिको नयाँ बाटो : अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जान लागेको बताएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको समूह नेकपाबाट विद्रोह गरी...