समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाही
वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजको रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २३ औँ साधारणसभालाई आज सम्बोधन गर्दै उनले समाज गलत...