पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छ : डा. शेखर कोइराला
धनगढी । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार हुनुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघको आज आयोजित...