समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउन काँग्रेसले नेतृत्व गर्नुपर्छ : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा काँग्रेस महिला विभागले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले समावेशी समानुपातिक प्रणालीलाई...