सचिवालय बैठकको निर्णय उल्ट्याउँदै एमालेले सच्यायो समानुपातिक सांसदको सूची
काठमाडौँ । नेकपा (एमाले)ले समानुपातिक सांसदको सूची सच्याएको छ । मङ्गलवार एमालेले समानुपातिक सांसदको सूची सच्याएर निर्वाचन आयोगमा बुझाएको हो । एमालेले सोमबार आयोगलाई पत्र पठाउँदै आफूले गरेको निर्णय कानुनसम्मत...