समानुपातिकको नाम टुङ्ग्याउँदै जनमत पार्टीले गर्यो सरकारमा जाने निर्णय
काठमाडौँ । जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने गरेको हो ।...