समानुपातिक तर्फ ७३ जिल्लामा मतगणना समाप्त
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म ७३ जिल्लाको मतगणना सहिएको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, ४ जिल्लाको मतगणना कार्य जारी रहेको छ...