कम्प्युटर अधिकृतलाई प्रशासनमा समायोजन गर्ने आदेश सर्वोच्चले पुनरावलोकन गर्ने
काठमाडौँ । सर्वोच्च अदालतले कम्प्युटर अधिकृतलाई प्रशासनिक सेवामा समायोजन गर्ने यसअघिको आदेश पुनरावलोकन गर्ने निर्णय गरेको छ। न्यायाधीश त्रय डा. कुमार चूडाल, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले...