सर्वोच्चको आदेशपछि स्थानीय तथा प्रदेशमा समायोजित ३४ अधिकृत सङ्घमा समायोजन
काठमाडौँ । स्थानीय तथा प्रदेशमा समायोजित ३४ जना अधिकृतहरूलाई सङ्घमा समायोजन गरिएको छ । संघ रोजेकोमा जवर्जस्ती प्रदेश र स्थानीयमा पठाएको भन्दै दायर रिटमा सर्वोच्चको आदेशपछि सङ्घीय मामिला तथा सामान्य...