यसरी हुनेछ स्थानीय र प्रदेशमा समायोजन भएका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन
काठमाडौँ । सरकारले स्थानीय तथा प्रदेशमा समायोजन भएका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धमा ठोस आधार तयार गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश मन्त्रालय,...