सामाजिक, सांस्कृतिक विविधतामाथि समायोजन अध्यादेशको प्रहार
मुलुकको सङ्घीय शासन प्रणालीलाई चलायमान बनाउन सङ्घ, प्रदेश तथा स्थानीय तहहरूमा तत्काल कर्मचारी व्यवस्थापन गर्नु आवश्यक रहको यथार्थलाई नकार्न सकिँदैन । यसैको व्यवस्थापनका लागि हाल कर्मचारी समायोजन अध्यादेश, २०७५ जारी...