छ वटा आयोगको निष्कर्ष : ‘निजामती सेवामा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुग्न १३६ वर्ष लाग्छ’
काठमाडौँ । विभिन्न संवैधानिक आयोगका अध्यक्षहरूले जनसङ्ख्याको आधारमा आरक्षणको व्यवस्था हुनुपर्ने बताएका छन् । किनारामा पारिएका समुदायको निजामती सेवामा समानुपातिक समावेशीता नभएको भन्दै ६ वटा संवैधानिक आयोगहरूले चासो व्यक्त गर्दै...