राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)मा राष्ट्रिय जनता दल नेपाल समाहित हुने सहमति भएको छ । देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ आनन्द शर्मा नेतृत्वको...