प्रकृति लम्साल मृत्यु प्रकरणको कूटनीतिक माध्यमबाट छानबिन गर्न अनेरास्ववियुको माग
काठमाडौँ। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणको छानबिन गर्न माग गरेको छ । अध्यक्ष समिक बडालले...