काँग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने काँग्रेसका मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक...