बोर्डद्वारा आईपीओमा १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ)मा हालको १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन गरेको छ । बोर्ड सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो...