विवेकशील साझाको महाधिवेशन रवीन्द्र मिश्रका लागि ठूलो झापड हो : समीक्षा बास्कोटा
काठमाडौँ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले पार्टीको महाधिवेशन पूर्व अध्यक्ष रवीन्द्र मिश्रका लागि झापड भएको बताएकी छन् । शुक्रबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा सम्बोधन गर्दै बास्कोटाले स्थानीय...