‘समुदायमा काँग्रेस’ अभियान र महामन्त्री थापाको संवाद यात्रा तत्काललाई स्थगित
काठमाडौँ । नेपाली काँग्रेसको ‘समुदायमा काँग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा काँग्रेस’ अभियान र संवाद यात्रा...