एमालेको सरकार हटेपछि राष्ट्रियता कमजोर भयो, गरिबी बढ्यो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार षड्यन्त्रपूर्वक हटाइएपछि देशको राष्ट्रियता र देशको स्वाधीनता कमजोर भएको दाबी गरेका छन् । मध्यपहाडी राजमार्ग यात्रासँगै एमालेले सञ्चालन गरेको झुलाघाटदेखि...