आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा गरेर समृद्धिको यात्रामा अगाडि बढौं :प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट हुन आव्हान गरेका छन्। ग्याल्बो ल्होसारको शुभकामना दिँदै उनले समृद्धिको यात्रातर्फ...